दफा २७
वार्षिक प्रतिवेदन –
(१) प्रतिष्ठानले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आपूले वर्षभरिमा सम्पन्न गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त प्रतिष्ठानले वर्षभरि सम्पादन गरेका कामको संक्षिप्त विवरण र प्रतिष्ठानको उपलब्धि लगायतका कुराहरु उल्लेख गर्नु पर्नेछ ।